काठमाडौं २१ मंसिर । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बनबाट हुने आम्दानी ९रकम० नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष दीपक खड्काको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा ...