ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा


एबीसी न्यूज
मंसिर २१, २०८१ शुक्रबार  १ : ३२ बजे

काठमाडौं २१ मंसिर । सेना फिर्ता भएपछि सिरियाली विद्रोही समूहले सिरियाको हामा शहरलाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूहले हामा शहरलाई नियन्त्रणमा लिएर विजय घोषणा गरेको बीबीसीले जनाएको छ ।

शहर कब्जा गरे पनि कुनै पनि रुपमा आक्रमणको बदला लिने र दिने काम नहुने विद्रोही समूहका नेताले बताएका खबरमा उल्लेख छ । यसअघि विद्रोही र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार नियन्त्रणमा लिएर कैदीहरूलाई रिहा गरेका थिए ।

त्यस्तै विद्रोही समूहले सिरियाको दोस्रो ठूलो शहर अलेप्पा नियन्त्रणमा लिएको थियो । हामा शहर अलेप्पोबाट १ सय १० किलोमिटर दक्षिणमा पर्छ । हामामा १० लाख मानिस बस्छन् । अहिले त्यहाँँका सबै सरकारी निकाय तथा कार्यालयहरु विद्रोहीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com