काठमाडौं २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान झापा जाँदैछन्। दमक नगरपालिका( ३ दापगाछीमा निर्माण गरिएको १८ तले बिजनेस कम्प्लेक्स भवनको उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन ओली झापा जान जागेका हुन्। दापगाछीमा १ अर्ब ४५ करोड खर्च गरेर निर्माण गरिएको उक्त भवन चिनियाँ निर्माण ...