ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियाको तेस्रो ठूलो शहर होम्स पनि विद्रोहीको कब्जामा


एबीसी न्यूज
मंसिर २३, २०८१ आईतबार   ७ : ५७   बजे

काठमाडौं २३ मंसिर । सिरियाको विद्रोही समूहले देशको तेस्रो सबैभन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ । इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ ।

बिद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो र हामा शहर कव्जा गरेको थियो । होम्स शहर बिद्रोहीको कब्जामा परेसँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरूसँग सम्पर्क गुमाएको बेलायतमा आधारित सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स ९एसओएचआर० ले जनाएको छ ।

झण्डै दुई करोड २० लाख जनसङ्ख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा रहेको छ । सिरियाको उत्तरमा टर्की, पश्चिम एवम् दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्नसमेत जोडिन्छ ।

लेबनानमा केही समयअघि मात्रै युद्धविराम घोषित भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध भएकै मौकामा इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जा गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group