काठमाडौं २४ मंसिर । गृहमन्त्री रमेश लेखकले मुलुकमा महत्त्वपूर्ण विषयलाई सम्बोधन गर्नुपर्ने बेला देशका ठूला दलहरू एक ठाउँमा उभिने गरेको बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहास पनि यस्तै भएको र अहिले त्यो इतिहासलाई स्थापित गर्न ...