काठमाडौं २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगञ्ज लगिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट जहाजमा काठमाडौँ हुँदै बाराको सिमरा विमानस्थल लगिएको थियो। त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हो। लामिछानेमाथि ५ वटा सहकारी ठगी, संगठित ...