काठमाडौं २८ मंसिर । नेकपा माओवादी केन्द्र को स्थायी समिति बैठक आज बस्दैछ। बिहीबार स्थगन गरिएको बैठक आज बस्न लागेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारण हिजोको बैठक आजका लागि सारिएको हो। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका ...