प्रहरीका अनुसार मेडिसनस्थित निजी के–१२ विद्यालयमा विद्यार्थीले गोलीकाण्ड गराएका थिए । काठमाडौं २ पुस । अमेरिकाको विस्कन्सिनको मेडिसनस्थित एक क्रिश्चियन स्कूलमा किशोर विद्यार्थीले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ र केही व्यक्ति घाइते भएका छन्। मेडिसन प्रहरी प्रमुख शोन बार्न्सले पत्रकार सम्मेलनमा भने ...