काठमाडौं २२ पुस । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा नयाँ आक्रमण गरेको छ । रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रमण भएको भन्दै युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको बताएको छ । युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले ...