काठमाडौ ४ भदौ । सभामुख देवराज घिमिरेले पाकिस्तान र नेपालबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताएका छन् । बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख देवराज घिमिरेले यस्तो बताएका हुन् । काठमाडौंमा जारी द हिन्दुकुश हिमालय पार्लियामेन्टेरियन्स मिट–२०२५ मा सहभागी हुन नेपाल आएका ...