काठमाडौं २५ पुस । अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् । जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ । अहिलेसम्म हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको ...