काठमाडौं २५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफूलाई चिन्न छाडेको भन्दै आफू साधारण र इमानदार मान्छे भएको बताएका छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले विहीबार काठमाडौंमा आयोजित अनेरास्ववियुको स्ववियु चुनाव कार्यशालालाई सम्बोधन गर्ने क्रममा आफ्नै मूल्याङ्कन गरेका हुन् । ‘‘। केपी ...