काठमाडौं २ माघ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा भएका छन्। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट भएको आदेश बमोजिम उनले ६० लाख रुपैयाँ धरौटी बुझाएका हुन्। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला ...