काठमाडौं ३ माघ । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज हुने पहिलो खेलमा बिहान नौ बजे गण्डकी र कर्णाली प्रदेश खेल्दैछन् । गण्डकीले यसअघि खेलेका दुवै खेल हारेको छ भने कर्णालीले आज पहिलो खेल खेल्न ...