काठमाडौं ४ माघ । चिसोका बेला बाथरोगको समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका छन् । डाक्टरहरुका अनुसार हड्डी र जोर्नीमा हुने यो रोग दीर्घकालीन समस्या हो । बाथरोग प्रायः वंशाणुगत कारण, सङ्क्रमण तथा तनावका कारणले देखा पर्न सक्छ । बाथरोग विशेषज्ञ डा।कृष्ण अधिकारीका ...