काठमाडौं ४ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई आदालतले शुक्रबार थप जेल सजाय सुनाएको छ। खानलाई १४ र बिबीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो। ५० अर्ब रुपैयाँ कालोधन शुद्धीकरणमा सघाएको सट्टा उनीहरूले अर्बौं रुपैयाँ र जमिन समेत घुस लिएको आरोप ...