काठमाडौं ५ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले स्कटल्याण्डलाई हराएको छ । मलेसियामा भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो । उसका लागि केट पेल्लेले २९ ...