काठमाडौं ८ माघ । गाजामा पूर्ण युद्धविराम लागू भएको पहिलो दिन उद्धारकर्मी र नागरिकले १५ महिना चलेको युद्धले निम्त्याएको ठूलो मात्राको विनाशको निरीक्षण गर्न थालेका छन् । गाजाको सिभिल डिफेन्स एजेन्सीले युद्धका क्रममा ध्वस्त भएका संरचनाको भग्नावशेषमुनि अझै पनि दश हजारभन्दा धेरै शवहरू दबिएको आशङ्का ...