काठमाडौं ८ माघ । सूर्यदर्शन सहकारी ठगीका आरोपितलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत कास्कीसँग कैफीयत प्रतिवेदन माग गर्ने आदेश भएको छ। उच्च अदालत पोखराले कास्की जिल्ला अदालतसँग सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाडेको विषयमा कैफियत प्रतिवेदन ...