काठमाडौं ९ माघ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्। रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ...