ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराईका धेरै ठाउँमा आज बाक्लो हुस्सु भोलि मौसम बदलीको सम्भावना


एबीसी न्यूज

काठमाडौं ९ माघ ।   काठमाण्डौ उपत्यका र तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

सम्बन्धित

विशेष महाधिवेशनबाट निर्वाचित प्रदीप र गुरुराजलाई महामन्त्रीबाट हटाउन माग गर्दै आयोगमा उजुरी

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

रामेश्वर रायको पार्टी फेरबदल: सर्लाही–३ मा त्रिकोणीय भिडन्त र मधेस राजनीतिको शैली

देउवा पक्षले दायर गरेको रिटमा के–के छन् मागदाबी ?

उम्मेदवारी दर्ता केही दिन सर्ने संकेत : प्रधानमन्त्रीले बोलाइन् बैठक

एमालेमा पुस्तान्तरण : १ सय ६५ मध्ये ५४ भन्दा बढी नयाँ अनुहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com