काठमाडौं १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सरकारले ल्याएको अध्यादेशबारे गुण र दोषका आधारमा खरो बहस गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले सरकारले ल्याएका अध्यक्षको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर पनि गरेको छ । पार्टीकी कार्यबाहक प्रवक्ता प्रतिभा ...