काठमाडौं १ फगुन । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले तरुण दलको अधिवेशन तोकिएकै मितिमा हुने दाबी गरेका छन्। तरुण दलको केन्द्रीय समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन्। अध्यक्ष गुरूङले महाधिवेशनका विषयमा संका नगर्न आग्रह गर्दै निर्धारित समयमा हुने बताए। ...