काठमाडौं ३० माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीव्र विकासमार्फत सन् २०२६ सम्म नेपाललाई विकासशील राष्ट्र बनाउने बताएका छन् । बुधबार माप्यदूधकोशी गाउँपालिकाको अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार भौतिक र मानवीय विकासमा लागिपरेको र देशको अर्थतन्त्र चलायमान भएको बताएका ...