काठमाडौं २ फागुन । रुसले युक्रेनको विषयमा अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनका विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक ...