काठमाडौं ३ फागुन । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ । गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिने तयारी भइरहेको एमाले नेता राजीव पहारीले जानकारी दिए । पौडेलको घाँटी, गालामा आगोले पोलेको छ । मेयर ...