काठमाडौं ४ फागुन । नेपाल विद्युत् प्राधिकरणको चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरेर सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । चुक्ता पूँजी झन्डै तीन खर्ब रुपैयाँ कायम गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी ...