काठमाडौं ४ चैत । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा ...