काठमाडौं ३ चैत । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिकी नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएकी हुन्। गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ...