काठमाडौं १ चैत । १५ मार्च अर्थात् भोलि शनिबारदेखि भारतबाट दिउँसो मात्र विद्युत् आयात हुने भएपछि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुने भएको छ । हाल नेपालले भारतबाट पिक आवर बाहेकको समयमा विद्युत् आयात गरिरहेको छ । अर्थात्, साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा ...