काठमाडौं ९ चैत । आप्रवासीका लागि गएको वर्ष सबैभन्दा खराब रहेको र विश्वभर झन्डै नौ हजारले आप्रवासनका क्रममा ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा आठ हजार नौ सय ३८ जनाको ज्यान गएको ले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय ...