काठमाडौं १६ चैत । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार राजावादी प्रदर्शनका क्रममा व्यावसायिक र व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र लुटपाटको भर्त्सना गरेको छ। शनिबार विज्ञप्ति जारी गरी महासंघले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमा गरिएका आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर आपत्ति जनाएको हो। शुक्रबार काठमाडौँको ...