काठमाडौं १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् । शनिबार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादी मोर्चाको विरोधसभाका कारण राजावादीहरूको प्रदर्शन कमजोर बनेको बताए। उनले आफूले राजावादीहरूले ठूला घटना गराउने योजना बनाएको ...