काठमाडौं १६चैत । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० ले चेन्नई सुपर किंग्सलाई ५० रनले हराएको छ । हिजो भएको खेलमा चेन्नई घरेलु मैदानमा पराजित भयो । जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ...