काठमाडौं २० चैत । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ। अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो २०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो। २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० ...