काठमाडौं २१ चैत । कोसी प्रदेश सभाको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको विषयमा मन्त्रीलाई पनि कार्वाही गर्नु पर्ने माग उठेको छ। योजना छनोटको विषयदेखि नै कडाइ नगर्ने मन्त्रीलाई जबाफदेही बनाएर महालेखा परीक्षकको प्रतिवेदनमा औल्याइएको बेरुजु असुली तथा कार्वाहीमा मन्त्री जिम्मेवार हुने भएकोले यस्तो माग आएको ...