काठमाडौं २२ चैत । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले बैंककमा डिनर बेलुकीको खाना सँगै गरेका छन्। बैंककमा बिमस्टेक शिखर सम्मेलन सुरु हुनअघि स्थानीय समयानुसार बिहीबार साँझ आयोजित डिनरमा ओली र मोदी सँगसँगै देखिएका हुन्। सार्वजनिक तस्बिरमा मोदीको छेउमा बंगलादेशका अन्तरिम ...