काठमाडौं २२ चैत । बैंकक – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ । थाइल्यान्डको बैंककमा रहेको होटल शाङ्ग्रिलामा शुरू भएको बहुक्षेत्रीय प्राविधिक ...