विराटनगर ,२६ माघ । एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले फागुन २ गते सम्मा प्रदेश सरकार गठनको प्रक्रिया पुरा हुने बताएका छन् । पार्टीको आन्तरिक दलको नेता चयन भएपछि राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश ...