ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बायुसेवा निगमको जहाज २ दिन देखि रुकुम


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार  ६ : ०४ बजे

रुकुम २५, माघ । नेपाल बायुसेवा निगमको जहाज एक्कासी बिग्रीएपछि २ दिन देखि रुकुम पश्चिमको सल्ले बिमानस्थलमा रहेको छ । बुधबार दिउसो काठमाण्ठौबाट रुकुम सिधा उडान भरेको उक्त जहाज नेपालगञ्जका लागि उडान भर्ने तयारी भैरहेको बेला बिग्रीएर थन्किएको हो ।

नेपाल बायु सेवा कार्यालय सल्ले रुकुमका निमित्त प्रमुख रमेश पोखरेलका अनुसार जहाजमा के समस्या भएको हो भन्ने अहिलेसम्म केहि थाहा नभएकोले प्राबिधिक टोलि बोलाईएको छ ।

उनले भने, ‘भोलि काठमाण्डौबाट ईन्जिनियरको टोलि आउने भएका कारण त्यसपछि मात्र थाहा हुन्छ ।’ जहाज बिग्रीएपछि नेपालगञ्ज जान टिकट काटेर तयार भएका यात्रुहरु फिर्ता भएका थिए । रुकुम सल्ले बिमानस्थलमा नेपाल बायु सेवाको मात्र उडान हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com