काठमाडौ ८ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले संसद् सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने उल्लेख गरे आफूहरुलाई लागेको विषय समितिमा राख्दा रोक्न ...