चितवन, ७ असार । चितवनको रत्ननगर नगरपालिकामा बाघ संरक्षणका लागि स्कूल शिक्षा कार्यक्रम शुरु गरिएको छ । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गतको बाघ संरक्षण उपसमितिले बाघ संरक्षणका लागि आजदेखि सो कार्यक्रम शुरु गरेको हो । रत्ननगरको कपरखोर माध्यामिक विद्यालयमा आज आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उक्त ...