काठमाडौं, ३० कात्तिक । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय अगाडि ‘एलइडी’ टिभी जडान गर्ने भएको छ। ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत प्रहरीसँग सम्बन्धीत गतिविधि नागरिकसम्म पुर्याउने उद्देश्यले सबै जिल्ला प्रहरी कार्यालय अगाडि टिभी राख्न लागिएको हो। प्रहरी प्रधान कार्यालयले टिभी जडानका लागि ...