पोखरा, ९ पुस । पोखरा महानगरपालिका–२३ धारापानीमा अवैधरुपमा कुखुरापालन गर्दै आएका फिलिपिन्सका नागरिक अल्बर्ट क्याटाकुटन कैसिपलाई पर्यटन प्रहरी कार्यालयले पक्राउ गरेको छ । विगत १९ महीनाअघि देखि शङ्कास्पदरुपमा बस्दै आएका उनलाई गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक भगवती तिमिल्सिना नेतृत्वको प्रहरी टोलीले आज पक्राउ गरेको हो । ...