नवलपरासी,२२ पुस । नवलपरासीको रजहर जेसीजको पाचौ साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा सन्तोष थापालाई सर्वसम्मत चयन गरेको छ । रजहर जेसीजका पुर्व अध्यक्ष चित्र ध्वज जि .सिले नवनियुक्त अध्यक्ष सन्तोष थापा सहित नवनिवार्चितलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । समितीको कार्यकारिणी उपाध्यक्षमा राजु ...