राजविराज, २१ पुस । सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो। तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय पर्शुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता ...