काठमाडौं १५ जेठ । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ। बिहीबार संसद्मा आर्थिक वर्ष २०८२र०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन गरेको बताए। त्यस्तै यात्राको समय लागत र दूरी घटनाउन घटाउने गरी ...