काठमाडौ १६ जेठ । रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान माओवादी केन्द्रले जेठ २० गतेपछि पुनः सुरू गर्ने भएको छ। माओवादी केन्द्रको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २० गतेपछि निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ...