बुटवल ,१८ फागुन । सिद्धबाबा मन्दिर विकास समितिले मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई लक्षित गरि नि शुल्क धार्मिक बस संचालनमा ल्याएको छ । सिद्धबाबा आउने दर्शनार्थीहरुलाई बुटवलबाट आउने समस्यालाई सम्बोधन गर्न धार्मिक पर्यटन बस संचालन गरेको अध्यक्ष दल बहादुर गुरुङ्गले बताउनुभयो । गतवर्ष शिवरात्रीमा उठेको ...