ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक : प्रमुख सुनार


admin
फाल्गुन १७, २०७५ शुक्रबार  ७ : ०५ बजे

बझाङ,१७ फागुन । बाँके जिल्लाबाट सरुवा भएर बझाङ आएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लालाई समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउँनुभएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बझाङले आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उहाँले बझाङको विकास गर्न सबैले आ– आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताउनु भएको हो ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीको पदभार सम्माले लगत्तै उनले जिल्लाका पत्रकार ,राजनितिक दलका नेता, नागरिक समाजका अगुवा र समाजसेवीहरुसँग छलफल गरी जिल्लाको सम्पूर्ण विषयमा जानकारी लिनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी सुनारलाई पनि बझाङका राजनितिक दलका नेता , पत्रकार, समाजसेवी सबैले स्वागत गर्दै जिल्लाको समग्र क्षेत्रलाई मनन् गरी काम गर्न आग्रह समेत गर्नु भएको छ ।

कार्यक्रममा जिल्लामा जुवातास, अवैध मदिरा बिक्री वितरणमा कमी ल्याउन प्रशासनले थप पहल गर्नुपर्ने विवेकशिल साझा पार्टीका नेता रमेस महरले बताउँनु भयो ।

भन्नु भयो, जिल्लामा राजनितिक दलका नेताको मनसुनका आधारमा कामहुने र पहुँच नहुने सर्बसाधारणको काम नहुने हुँदा यसलाई रोकथाम गरी सबैलाई एकनासको सेवा दिन समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनहरामा डोजर आतंक: प्रहरी घेराउबीच सुकुम्बासी सडकमा

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

सम्बन्धित

मनमोहन अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता : ईश्वर पोखरेल

मनमोहन अधिकारी युवालाई विश्वासमा लिएर काम गर्ने सक्ने नेता : प्रदिप ज्ञवाली

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com